अमूल एक परिचय

“तपाईंको हरेक स्वास्थ्य समस्याको सहि समाधान गर्ने ” मुख्य उद्देश्यका साथ २०७४  सालमा काठमाण्डौंको कोटेश्वर स्थित अमूल  आयुर्वेद उपचार केन्द्रवाट उपचार सुरु गरेको यस संस्थाले छोटो समयमा नै हजारौ विरामीहरुलाई रोगको निवारण गर्न सफल भएको छ । आजको व्यस्त दैनिकिमा तपाईंका हरेग रोगको बिना अप्रेशन ऊपचार गर्ने भरपर्दो र विश्वसनिय नाम हो अमूल । ।

अत्याधुनिक उपकरण को साथमा दक्ष तथा अनुभवी विषेशग्य डाक्टरहरु सँग  बिभिन्न रोगको ढुक्क भएर ऊपचार गर्ने ठाउकु खोजिरहनुभएको छ भने हामीलाई सेवा गर्ने मौका दिनुहोला । 
हाम्रा सेवाहरु :-
  • पाइल्स, फिसर, फिस्टुलाहरुमा औषधिद्धारा तथा क्षारसुत्रद्धारा सफल उपचार।
  • शरिरमा हुने दुखाईहरुको ओषधी, फिजियो थेरापी तथा पञ्चकर्म, अकुपञ्चर द्धारा उपचार।
  • नशाच्यापिएको, प्यारालाईसिसका बिरामीलाई औषधी, फिजियो थेरापी, अकुपञ्चरद्धारा सफल उपचार।
  • पेट सम्वन्धि सम्पुर्ण रोगहरुलाई पञ्चकर्म अन्र्तगतवमन, विरेचन तथा औषधीद्धारा सफल उपचार।
  • महिला सम्वन्धि समस्याकोलागीपञ्चकर्म अन्र्तगतको उत्तर वस्ति , पिचुद्धारा सफल उपचार।
  • सम्पुर्ण रोगहरुमाआवश्यकताअनुसार योग गराई सफल उपचार।
  • मुत्रविकार तथा मृगौलाको पत्थरीकोलागीऔषधीद्धारापत्थरी झार्न सफल।
  • दमतथा छातीको दागलाई औषधीद्धारा निकोपार्न सफल।
  • साथै विधिन्न सौन्दर्य सम्वन्धि परामर्स तथा उपचारमा सफल।

Comments